सभामुख सापकोटालाई नागरिक अभिनन्दन
सिन्धुपाल्चोक, २५ माघ । सभामुख अग्निप्रसाद सापकोटालाई सिन्धुपाल्चोकमा शनिबार नागरिक अभिनन्दन गरिएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको अगुवाईमा सिन्धुपाल्चोकका नगरपालिका, गाउँपालिका र गैर सरकारी संघसंस्थाहरूले संयुक्त रूपमा सभामुख सापकोटालाई नागरिक अभिनन्दन गरेको हो । सो अवसरमा सभामुख सापकोटाले देश भक्ति र सदाचारमा आफूले कहिले पनि सम्झैता नगर्ने प्रतिवद्धता जाहेर गरे । उनले लोकतन्त्रको विकास, … Continue reading सभामुख सापकोटालाई नागरिक अभिनन्दन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed