हात्तीको आक्रमणबाट घाइते राधाले उपचारको क्रममा ज्यान गुमाईन्

यो समाचार अडियोमा सुन्नुहोस्  हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाको मसिनेमा जंगली हात्तीको आक्रमणमा परी घाइते भएकी महिलाको मृत्यु भएको छ । सोमबार बिहान करेसाबारीमा काम गर्दै गरेकी मनहरी गाउँपालिका-४, मसिनेकी ६४ वर्षीया राधा अधिकारी हात्तीको आक्रमणबाट घाइते भएकी थिइन् । अधिकारीको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए … Continue reading हात्तीको आक्रमणबाट घाइते राधाले उपचारको क्रममा ज्यान गुमाईन्