स्कटल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित, सिरिज क्लिन स्वीप

यो समाचार अडियोमा सुन्नुहोस्  आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ । योसँगै नेपालले त्रिदेशीय सिरिजमा चार खेलमा चारै खेल जित निकालेको हो । यो जितसंगै नेपालले सिरिज क्लिन स्वीप गरेको छ । कप्तान रोहित पौडेलले अर्को एउटा उत्कृष्ट इनिङ खेल्दै नेपाललाई स्कटल्यान्डविरुद्ध महत्वपूर्ण जित दिलाएका हुन् । … Continue reading स्कटल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित, सिरिज क्लिन स्वीप