माधवपुर माविमा ट्राफिक नियम तथा लागूऔषध न्यूनिकरण सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
यो समाचार अडियोमा सुन्नुहोस् उज्यालो नेपाल- चितवनको रत्ननगरमा रहेको माधवपुर माध्यमिक विद्यालयमा ट्राफिक नियम तथा लागूऔषध न्यूनिकरण सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको आयोजना तथा माधवपुर माबि र वडा नं. १५ कार्यालयको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा नं. १५ मा रहेका तिन वटा सामुदायिक र एउटा … Continue reading माधवपुर माविमा ट्राफिक नियम तथा लागूऔषध न्यूनिकरण सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed