‘पावर बैंक’ भन्दै प्लास्टिकका डब्बामा माटो भरेर बेच्ने पक्राउ

बुटवल — चिठ्ठामा पावर बैंक परेको भनेर प्लास्टिकका खोलमा माटो भरेर बेच्ने २ जना भारतीय नागरिक रुपन्देहीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला चन्दनताय गाउँका २८ वर्षीय विवेक कुमार भट्ट र २५ वर्षीय सर्वेश कुमार भट्ट हुन् । उनीहरुले सैनामैना नगरपालिका १० सालझण्डीको झिमझीमेमा ५० को चिठ्ठा स्क्र्याच गर्दा सबैमा पावर बैंक … Continue reading ‘पावर बैंक’ भन्दै प्लास्टिकका डब्बामा माटो भरेर बेच्ने पक्राउ