कालिकाका नगरप्रमुखलाई मानव अधिकार समुहको ज्ञापनपत्र

उज्यालो नेपाल- कालिका नगरपालिका मानवअधिकार समुहले नगरप्रमुख विनोद रेग्मीलाई ज्ञापनपत्र  बुझाएको छ । मानवअधिकारका सवाललाई स्थानिय सरकार मार्फत सम्बोधन गरि मानवअधिकार मैत्री नगर निर्माण गर्ने उद्देश्यले ज्ञापन पत्र बुझाईएको समूहकी अध्यक्ष निर्मला थापाले जानकारी दिईन् । ज्ञापनपत्रमा विभिन्न ११ वटा बुँदामा नगरपालिकाको ध्यानाकर्षण गराईएको छ । समुहले कालिकाको ११ वटै वडामा फोहोर व्यवस्थापनको व्यवस्था नभएको, … Continue reading कालिकाका नगरप्रमुखलाई मानव अधिकार समुहको ज्ञापनपत्र