विष्णु पौडेलका छोराको नामबाट जग्गा खोसियो !

काठमाडौं – बालुवाटारको ललिता निवास क्षेत्रको सरकारी जग्गा आफ्नो नाममा गरेको पाइएपछि सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलको जग्गा खोसेको छ । पौडेलसँगै सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको सरकारी जग्गा खोसिएको हो । अख्तियार दुरुपयोग अनुन्धान आयोगको पत्र र जग्गाधनीको सनाखतपछि सरकारले रेग्मी र पौडेलको नाममा रहेको … Continue reading विष्णु पौडेलका छोराको नामबाट जग्गा खोसियो !