त्रिदेशीय क्रिकेट श्रृंखलाः आज नेपाल र युएई खेल्दै, सन्दिपले पनि खेल्ने

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले दोस्रो खेलमा आज घरेलु टोली यूएईसँग खेल्दैछ। खेल दुबईमा बिहान पौने १२ बजेदेखि सुरु हुनेछ। लिग टुमा लगातार पाँच खेल जितेको नेपाल उत्कृष्ट लयमा छ। आजको खेलमा नेपालले युएईलाई हराउन सकेमा आफ्नो एकदिवसीय क्रिकेट इतिहासमा लगातार छैटौँ जितको कीर्तिमान बन्नेछ। शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यु … Continue reading त्रिदेशीय क्रिकेट श्रृंखलाः आज नेपाल र युएई खेल्दै, सन्दिपले पनि खेल्ने