पत्रकार ऋषि धमलालाई पटमुर्ख को उपाधी
जनकपुरधाम, फागुन २३- मिथिला नाट्यकला परिषद् (मिनाप) ले जनकपुरधामका मेयर मनोज साहलाई ‘महामूर्ख’ घोषणा गरेको छ । मिनापले जनकपुरधामस्थित जानकी मन्दिरमा होलीको अवसरमा आयोजना गरेको महामूर्ख सम्मेलनमा मेयर साहलाई ‘महामूर्ख’ घोषणा गरिएको हो । होलीमा हसिठट्टा र व्यंग्य गर्ने परम्परा अनुसार मेयर साहलाई ’महामूर्ख’घोषणा गर्दै सम्मान गरिएको छ । आयोजकले पत्रकार ऋषि धमलालाई ‘पटमूर्ख’को उपाधि … Continue reading पत्रकार ऋषि धमलालाई पटमुर्ख को उपाधी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed