सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा पहिलाे पटक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले होटलहरुकाे अनुगमन गरि खाद्य स्वच्छता स्तरको प्रमाणपत्र दिन शुरु गरेको छ । सुन्दरहरैंचा नगरपालिका १० मा रहेको स्वाद होटलबाट अनुगमन शुरु गरि खाद्य स्वच्छता स्तरकाे प्रमाणपत्र दिएकाे थियाे । खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सुन्दरहरैंचामा पहिलाे दिन आठ होटलमा अनुगमन गरेको … Continue reading सुन्दरहरैंचाका होटलहरुमा खाद्य प्रविधिकाे अनुगमन : ढाँटी झुक्याई अखाद्य वस्तु विक्रि वितरण नगर्न निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed