चितवनमा शल्यकृया गरेर निकालेको छावालाई माउले वास्तै नगरेपछि……
चितवन । बुधबार खोरसोरमा रहेकी गण्डकीकली सुत्केरी भएपछि चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका कर्मचारी, हात्तीका माउते र सुसारेलाई यतिबेला सुत्केरी हात्तीको स्याहारसुसार गर्न भ्याइनभ्याइ छ। कर्मचारीलाई अन्य हात्तीको भन्दा गण्डकीकलीको विशेष स्याहारसुसार गर्नुपर्ने जिम्मेवारी छ। गण्डकीकलीले व्यथा लागेको लामो समयसम्म बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरिएको थियो। शल्यक्रियापश्चात हात्ती र छावा दुवैको … Continue reading चितवनमा शल्यकृया गरेर निकालेको छावालाई माउले वास्तै नगरेपछि……
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed