विदेशमा पढ्न जान चाहनेहरुका लागि भरतपुरमा ‘एक्सपर्ट एडमिसन डे’ हुँदै

चितवन, फागुन ३०– उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई मध्यनजर गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, चितवनले ‘एक्सपर्ट एडमिसन डे’ आयोजना गर्दैछ । एक्सपर्टको आफ्नै भवन भरतपुर–१० (होटेल रोयल सेन्चुरी)को पछाडी भोलि चैत १ गते (बुधबार) एक दिने ‘एक्सपर्ट एडमिसन डे’ आयोजना गर्न लागेको हो । यस कार्यक्रममा अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका र न्यूजिल्याण्ड … Continue reading विदेशमा पढ्न जान चाहनेहरुका लागि भरतपुरमा ‘एक्सपर्ट एडमिसन डे’ हुँदै