खोलेसिमलबाट सिक्किम भ्रमण गएका २ जनाको हिमपहिरोमा परेर मृत्यु
चितवन । पुर्वी चितवनको कालिका नगरपालिका-६ खोलेसिमल स्थित मनकामना दुग्ध उत्पादक सहकारी सस्थाबाट भारतको सिक्किम भ्रमण गएका मध्ये २ जनाको हिमपहिरोमा परेर मृत्यु भएको छ । नेपाली समय अनुसार हिजो दिउसो मंगलबार करिब १२ बजे सिक्किमको छिन्चु लेकमा पहिरोमा परि मृत्यु भएको सिक्किम प्रहरीले पुष्टी गरेको छ । मृत्यु हुनेमा सोही सहकारीका सदस्य शिवप्रसाद लामिछाने … Continue reading खोलेसिमलबाट सिक्किम भ्रमण गएका २ जनाको हिमपहिरोमा परेर मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed