आफ्नै किरिया सकिएको भोलिपल्ट सुरज घरमा टुप्लुक्क
झापा, बैशाख ३० । निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी-८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ । केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो । परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यति बेला निकै रहस्यको … Continue reading आफ्नै किरिया सकिएको भोलिपल्ट सुरज घरमा टुप्लुक्क
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed