घान्द्रुकमा अन्नपूर्ण म्याराथनको हुँदै
कास्की- अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा पर्यटकीय गाउँ कास्कीको घान्द्रुकमा अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकमा म्याराथनसहित महोत्सव हुन लागेको हो । यही जेठ १७ गतेदेखि २० गतेसम्म चल्ने महोत्सवको अन्तिम दिन २० गते (जुन ३) अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (४२.१९८ किमी) को म्याराथन हुने … Continue reading घान्द्रुकमा अन्नपूर्ण म्याराथनको हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed