कांग्रेसद्वारा प्रदेशसभा बैकठ अवरुद्ध, भोलिसम्मका लागि बैठक स्थगित

विराटनगर, २६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजय गच्छदारमाथि मुद्दा लगाइएको भन्दै कांग्रेसले आइतबार बसेको प्रदेशसभा बैठक अवरुद्ध गरेको हो । कांग्रेसको अवरुद्धपछि प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित भएको घोषणा गरेका छन् । सभामुख भण्डारी सोमबारसम्मका लागि बैठक स्थगन भएको … Continue reading कांग्रेसद्वारा प्रदेशसभा बैकठ अवरुद्ध, भोलिसम्मका लागि बैठक स्थगित