रत्ननगरका सामुदायिक विद्यालयमा पढाउने ५२ जना शिक्षकको आन्तरिक सरुवा

रत्ननगर । रत्ननगर नगरपालिकाले सामुदायिक विद्यालयका ५२ जना शिक्षककाे आन्तरिक सरुवा गरेकाे छ । ५० जना प्राथमिक तह, २ जना निमावि तह सहित ४ जना बालविकास शिक्षणकाे आन्तरिक सरुवा गरिएकाे हाे । मेयर प्रल्हाद सापकाेटाले दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापन कार्यविधि अनुसार शिक्षककाे सरुवा गरिएकाे भन्दै यसले सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधार हुने विश्वास ब्यक्त … Continue reading रत्ननगरका सामुदायिक विद्यालयमा पढाउने ५२ जना शिक्षकको आन्तरिक सरुवा