धुनीवेशी पार्क आम्दानीको राम्रो श्रोत बन्दै (फोटो फिचर)

धादिङ- दक्षिणी धादिङको धुनीवेशी नगरपालिकास्थित अमिलचौरमा निर्माण गरिएको धुनीवेशी पार्क अहिले आम्दानीको निकै राम्रो श्रोत बन्दै गएको छ । सो पार्क स्थानीय तहलाई मात्रै आम्दानीको श्रोत नभई सो क्षेत्रमा विभिन्न ब्यापार ब्यवसाय गरी बस्नेहरु जिविको चलाउनका लागी समेत आम्दानीको बाटो बन्दै गएको छ । अहिले पार्कमा हरेक दिन दैनिकजसो एक सयको हाराहारीमा आन्तरिक पर्यटकहरु आउने … Continue reading धुनीवेशी पार्क आम्दानीको राम्रो श्रोत बन्दै (फोटो फिचर)