राउटे समुदायका जेष्ठ सदस्य कर्णबहादुर शाहीको निधन
दैलेख- लोपोन्मुख राउटे समुदायका ज्येष्ठ मानिएका कर्णबहादुर शाहीको निधन भएको छ । ९४ वर्षीय कर्णबहादुर शाहीको निधन भएको हो । फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायहरुले अहिले दैलेखको भैरबी गाउँपालिका–१ दारेघाटमा बसोवास गर्दै आएको छन् । दारेघाटमै उहाँको मृत्यु भएको राउटे परियोजनाका सहजकर्ता लालबहादुर खत्रीले जानकारी दिएका छन् । राउटेको आफ्नै संस्कार अनुसार शाहीको शवलाई … Continue reading राउटे समुदायका जेष्ठ सदस्य कर्णबहादुर शाहीको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed