कालिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एकजनाको अवस्था गम्भीर
कालिकोट- कालिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन् । कालिकोटको रास्कोट नगरपालिका-२ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । घटनामा परी रास्कोट-१ का वर्ष ४३ का मनबहादुर साही र उहाँको श्रीमती मन कुमारी शाहीको मृत्यु भएको छ । प्रहरीका अनुसार गाडी सात सय मिटर … Continue reading कालिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एकजनाको अवस्था गम्भीर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed