बलात्कार प्रयास मुद्धामा महरालाई सफाइ

काठमाडौं, ५ फागुन । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार मुद्धामा सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतले सोमबार महरालाई सफाइ दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।

The post बलात्कार प्रयास मुद्धामा महरालाई सफाइ appeared first on Koshi Online.

दक्षिण कोरिया र चीनबाट फर्किएका दुई नेपालीमा कोरोनाको आशङ्का

Previous articleकांग्रेस सरकार ढाल्ने पक्षमा छैन : उपसभापति निधि
Next articleपहिलो संविधानसभा र राष्ट्रियसभाका सदस्यको निधनप्रति शोक प्रस्ताव पारित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।