काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसालले युरिया, डिएपी लगायतका रासायनिक मलको अभाव नरहेको बताउनुभएको छ । प्रतिनिधिसभा अर्थ समितिको आजको बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री भुसालले वितरण प्रणालीमा समस्या देखिएका कारण किसानको गुनासो आउने गरेको जानकारी गराउनुभयो । मन्त्री भुसालले मल वितरण स्थानीय तहले गर्ने र त्यहाँको वितरण प्रणाली राम्रो हुन नभएको, लुकाउने, …
https://ujyaalonepalnews.com/archives/29874


