लाङटाङमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजी

मेलम्ची, ०६ माघ । लाङटाङ राष्ट्रिय निकुञ्जमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजीका लागि हेलिकप्टरबाट उद्धारकर्ता पु¥याइएको छ । विद्यार्थी बेपत्ता भएका भनिएको निकुञ्जमापर्ने नुवाकोटको घोप्टेफेदीमा हेलिकप्टरबाट उद्धारकर्ता पु¥याइएको हो । हेली एभरेष्टको हेलिकप्टरबाट आज मध्याह्नतिर चार उद्धारकर्ता पु¥याएर आफू राजधानी फर्किएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ छ । वडा नं १ हेलम्बु सिन्धुपाल्चोकका […]

भ्रष्टाचार गर्ने पात्र र प्रवृत्तिलाई निरुत्साहित नगरे राज्यको अपेक्षा पूरा हुँदैन : राष्ट्रपति भण्डारी

Previous articleलामो कपालकाे कारण लन्डनका सात वर्षीय बालक इन्स्टाग्राममा भाइरल
Next articleडेढकिलो चरेससहित वडा सदस्य नियन्त्रणमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।