Home Uncategorized कतारमा रहेको नेपाली दुताबासमा पासपोर्ट बनाउन दिनुभएको छ? दुताबासको सुचना हेर्नुहोस्

कतारमा रहेको नेपाली दुताबासमा पासपोर्ट बनाउन दिनुभएको छ? दुताबासको सुचना हेर्नुहोस्

कतारमा रहेको नेपाली दुताबासमा पासपोर्ट बनाउन दिनुभएको छ? दुताबासको सुचना हेर्नुहोस्

उज्यालो नेपाल, भदौ १७- कतारमा रहेको नेपाली दुताबासले त्यहाँको दुताबासमा राहदानी बनाउन आवेदन दिएका नेपालीहरुलाई सुचना जारी गरेको छ ! केहि व्यक्तिहरुको राहदानी तयार भएर आईपुगेको भन्दै राहदानी बनाउन आवेदन दिएका नेपालीहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ! यदि तपाई पनि कतारमा हुनुहुन्छ भने यो सुचना शेयर गरिदिनुहोला ! दुताबासको सूचना यस्तो छ! 

यस राजदूतावासमा राहदानीका लागि आवेदन दिनुभएका यस लिङ्कमा रहेका आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले सक्कली रसिद, पूरानो राहदानी र कतारी आइडी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ।


राहदानी तयार भएका व्यक्तिहरुको नामावली 

इटहरीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु

Previous articleपबजीसहित थप ११८ एपमाथि सरकारले प्रतिबन्ध लगायाे
Next articleपिसिआर नगरेको यात्रु बोकेर आएपछि लफ’डा, एअर अरेबियाले १ सय ४२ जनाको होटल क्वारेन्टाइन बापतको रकम फिर्ता गर्नुपर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।