Home Uncategorized Passport Renew को निवेदन हुलाक मार्फत पठाउन दुताबासको आग्रह

Passport Renew को निवेदन हुलाक मार्फत पठाउन दुताबासको आग्रह

काठमाण्डौ – यूएईमा रहेको नेपाली दूतावासले राहदानीको लागि आवे’दन दिन हुलाक तथा कु’रियरको प्रयोग गर्न आग्रह गरेको छ । दूतावासका अधिकांश कर्मचारीहरु कोरोना संक्र’मित भएकाले आउँदाे फागुन दुई गतेदेखि भौतिक सम्पर्क कम गर्न कु’रियर तथा हुला’कबाटै राहदानीको लागि आवेदन दिन आग्रह गरेको हो । राहदानीको लागि फार’म भर्ने, राजश्व तिर्ने तथा साथमा पठाउनुपर्ने आवश्यक कागजातका बारेमा आफ्नो वेबसाइटमा गएर हेर्न सकिने दूतावासले जनाएको छ ! राजदुताबासको सुचना यस्तो छ! 

राहदानी (Passport) सम्बन्धी सूचना – को’भिड-१९ को जो’खिमको बीचमा पनि यस राजदूतावासले सेवाग्राहीहरुलाई निरन्तर सेवा दिँदै आएको व्यहोरा सबैलाई वि’दितै छ! पछिल्ला दिनहरुमा यस दूतावासका अधि’कांश कूटनीतिक तथा स्थानीय कर्मचारीहरु कोभिड-१९ बाट संक्र’मित भएको पृष्ठभूमिमा सेवाग्राहीहरुको सुर’क्षा र सु’विधालाई समेत मध्य’नजर गरी राजदूतावासबाट प्रवाह गरिने सेवालाई सकेसम्म भौतिक स’म्पर्क कम गर्दै थप व्यव’स्थित सुर’क्षित र चु’स्त बनाउने प्रयास भइरहेको छ!

कोभिड-१९ को जो’खिमलाई मध्य’नजर गर्दै यस दूतावासमा राहदानीका लागि आवेदन दिने युएईमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले मिति २०७७ फागुन २ गते आइतबारदेखि लागू हुनेगरी हु’लाक तथा कु’रियर सेवाको माध्यमबाट आ’वेदन पठाउनु हुन अनुरोध गरिन्छ!

राहदानीको लागि फारम भर्ने रा’जस्व तिर्ने तथा साथमा पठाउनु पर्ने आवश्यक कागजातहरुका सम्बन्धमा यस दुताबासको वेबसाइट वि’स्तृत रुपमा उल्लेख गरिएको व्यहोरा समेत जानकारीका लागि अनुरोध छ! नेपाली राजदुताबास, आबुधाबी, युएई 

संयुक्त अरब र्इमिरेट्समा रोजगारी, व्यवसाय वा अन्य कुनै कामका सिलसिलामा वस्नुहुने नेपाली नागरिकहरूले आफ्नो हस्तलिखित राहदानी को सट्टा मे’शिन रिडे’वल राहदानी (MRP) लिन चाहेमा वा हाल लिएको हस्त’लिखित वा मेशिन रिडे’वल पासपोर्ट (MRP) का पानाहरू प्रयोग भर्इ सकेको वा झु’त्रो भर्इ प्रयोग गर्न नसकिने भएमा वा ना’सिए/हरा’एमा तल लेखिए वमोजिमका कागजातहरू लिएर निवेदक स्वयं यस राजदूतावास, अवु’धावीमा सम्पर्क राख्नुहोला ।

  • दुर्इ प्रति राहदानी फाराम वाट download गरेर भर्ने,
  • हाल प्रयोग भइरहेको राहदानी सक्कलै र सोको एक प्रति’लिपि,
  • युएर्इको भिषा भएको पानाको प्रति’लिपि एक,
  • नागरिकताको प्रमाणपत्रको प्रति’लिपि एक,
  • राहदानी द’स्तूर २००.०० दिरहाम । तर ह’राएको वा नासि’एको वा विभिन्न कारणले क्ष’ती भएको पासपोर्टको ह’कमा दि. ४००.०० द’स्तुर लाग्ने छ।
  • निवेदक स्वयं उपस्थित हुनुपर्नेछ । (कोरोनाका कारण यो बुँदा हाल निल’म्बन गरिएको छ)

 

 

https://ujyaalonepalnews.com/archives/13585

Previous articleयस्तो अवस्थामा श्रीमतीलाई एक सुको स’म्पती नदिई डि’भोर्स गर्न सकिन्छ
Next articleयूएईको विमानस्थलमा आयो क’डा नियम , दोहोरो टिकट नहुनेहरु धमा’धम फर्काइँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।