सप्तकोसीमा जल यातायात : घट्यो दूरी, फेरियो जीवनशैली

विराटनगर, १३ माघ । विराटनगरबाट १० घण्टा लाग्ने भोजपुरको यात्रालाई सप्तकोसीमा सञ्चालित मोटरबोटले चार घण्टामा झारेको छ । सडकमार्ग हुँदै विराटनगर–इटहरी–धरान–धनकुटा हुँदै भोजपुर पुग्ने दूरीलाई सप्तकोसीको जल यातायातले २० किलोमिटरमा खुम्च्याइ दिइएको हो । सप्तकोसीमा व्यावसायिक जेटबोट सञ्चालन भएसँगै भोजपुर सदरमुकामदेखि दक्षिणवर्ती क्षेत्र हतुवागडी र आमचोक, रामप्रसाद गाउँपालिकासहितका गाउँपालिका सहजै तराईका जिल्लासँग जोडिएका छन् । […]

साउदीमा के गर्न हुन्छ के गर्न हुँदैन? दुतावासले जारी गर्यो यस्तो सुचना

Previous articleपुन: प्रवेश गर्दै पश्चिमी वायु, तीन दिन वर्षा/हिमपातको सम्भावना
Next articleदोस्रो चरणको चक्रपथ विस्तारमा किन भइरहेछ ढिलाइ ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।