Home Uncategorized आफ्नै श्रीमतीलाई कुटीकुटी मार्ने चितवनका साजन प्रहरी नियन्त्रणमा

आफ्नै श्रीमतीलाई कुटीकुटी मार्ने चितवनका साजन प्रहरी नियन्त्रणमा

आफ्नै श्रीमतीलाई कुटीकुटी मार्ने चितवनका साजन प्रहरी नियन्त्रणमा

पुस ८, चितवन चितवनमा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. ६ अमरबस्तीका साजन महतोले आफ्नै श्रीमतीकोे हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । २२ वर्षिय श्रीमती अम्बिका महतोलाई उनले पौष ५ गते कुटपिट गरेका थिए ।

उपचारका लागि पौष ६ गते भरतपुर अस्पतालमा ल्याउदा चिकित्सकले मृत घोषण गरेको प्रहरी प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो । ‘आफ्नै घर छेउमा लडी रहेको अवस्थामा देखेपछि पुस ६ गते विहान अफन्तले उपचारका लागि भरतपुर अस्पताल लगेको थिए ।अस्पताल पु¥याउना साथ चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।’

दिइएको जानकारी अनुसार मृतकको शरिरमा लागेको घाउँचोट र घटनास्थलको प्रकृति हेर्दा अस्वभाविक लागि अनुसन्धान गर्दा निजको २५ वर्षिय श्रीमानको कुटपीटबाट मृत्यु भएको खुल्नमा आएको हो । हत्याको अभियोगमा श्रीमान साजन महतोलाई पत्राmउ गरिएको छ । थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी हिरासदमा राखिएको प्रहरलिे जनाएको छ ।

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

Previous articleपौष २७ देखि हुने रत्ननगर महोत्सवमा कृषि र माछा उत्पादनमा जोड दिइने, जिप साईकलिंग मुख्य आकर्षण
Next articleभरतपुरको ग्रीनल्याण्ड स्कूलमा समाचार वाचन प्रतियोगिता सम्पन्न ।
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।