Home Uncategorized कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले गएन

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले गएन

काठमाडौं– संघीय संसद प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा सुरू भएको छ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी भएको छैन ।

प्रतिनिधि सभा बैठक आज बस्दैछ ।

https://ujyaalonepalnews.com/archives/20254

Previous article१६३१ मतगणना गर्दा रत्ननगर ८ मा कस्तो छ अवस्था ?
Next articleसुन्दरबजारमा कांग्रेसका कोइराला निर्वाचित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।