लण्डन । चितवनका लोकप्रिय नेता जगन्नाथ पौडेललाई साउथ इष्ट लण्डनमा स्वागत तथा नेपालको राजनीतिक अबस्था र विकासक्रमबारे अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।
चितवन समाज युकेले...
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
आज विहान बसेकाे मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै...
रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं १५ माधवपुरमा भोलि सोमबारदेखि हाट बजार सञ्चालन हुने भएको छ ।
छहारी टोल निवासी विष्णु लम्सालले आफ्नो व्यक्तिगत...
उज्यालो दर्पण- रत्ननगरको वडा नं. १४ पिठुवामा रहेको जनजागृति माध्यमिक विधालयमा वेषभूषा प्रदर्शन कार्यक्रम गरिएको छ । शुक्रवार मेयर प्रलाद सापकोटाको प्रमुख आतिथ्यमा विद्यालयमा...