म्याग्दी । उत्तर–दक्षिण जोड्ने कालिगण्डकी कोरिडोर सडक योजना अन्तर्गत बेनी–गलेश्वर सडक स्तरोन्नतिको काम ८० प्रतिशत सम्पन्न भएको छ । राष्ट्रिय गौरबको आयोजना मानिएको बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत बेनी– गलेश्वर खण्डमा निर्माण कम्पनीले ५ महिनामा ८० प्रतिशत स्तरोन्नतिको काम सकेको हो । जिल्लामा भित्रिएका ठुलो योजनाहरूमा ढिलासुस्ती, अलपत्र र समयमै सम्पन्न नहुने समस्याबीच यस क्षेत्रमा निर्माण …
https://ujyaalonepalnews.com/archives/28113


