पहिलो पटक मार्सी रोपिएको ‘गुरु फोक्टो’ मा रोपाइँ महोत्सव

जुम्ला । जुम्लामै पहिलो मार्सी धान फलेको लछालकृति पैकेलोको नामाकरण गरिएको खेत (गुरु फोक्टो) मा मङ्गलवार जिल्लाव्यापी दोस्रो रोपाइँ महोत्सव गरिएको छ । एक नगरपालिका र सात गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा किसानको सहभागितामा रोपाइँ महोत्सव गरिएको हो । महोत्सवमा पञ्चेबाजा र मुग्लेरी प्रस्तुतीसंगै उच्च पदस्थ व्यक्ति नै हली बाउसे, रोप्नेरी, बिगारे, बिउ फाल्ने, भिट्टा लगाउने …

https://ujyaalonepalnews.com/archives/28223

Previous articleअन्तरप्रदेश चल्ने सवारीसाधनले सङ्घबाटै अनुमति लिन अनिवार्य गरिँदै
Next articleप्रधानमन्त्रीसँग शिक्षक नेताहरूको भेटघाट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।