जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले आर्थिक सर्वेक्षण २०७९/८० प्रदेश सभाको बैठकमा आज पेश गर्नु भएको छ । मधेश प्रदेश सरकारले पहिलो पटक प्रदेश सभामा पेश गरेको आर्थिक सर्वेक्षणमा मधेश प्रदेशको आर्थिक, सामाजिक सहितका समग्र अवस्थाको विषयहरू समावेश गरेर तथ्यगत चित्रण गर्नु भएको छ । अर्थमन्त्री यादवले पेश गर्नु भएको आर्थिक सर्वेक्षणमा मधेश …
https://ujyaalonepalnews.com/archives/28267


