काठमाडौँ । राष्ट्रिय योजना आयोगले १६ औँ पञ्चवर्षीय योजनाको तर्जुमा शुरु गरेको छ । योजना आयोगले १६ औ योजनाको तयारीको लागि आयोगका पूर्व उपाध्यक्ष र विज्ञसँग छलफल शुरु गरेको हो । राष्ट्रिय योजना आयोगले छलफलका क्रममा १६ औ योजना कस्तो बनाउनु पर्छ भन्ने बारेमा विज्ञहरुको राय सुझाव लिने छ । आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा …
https://ujyaalonepalnews.com/archives/28471


