file photo काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्ष भित्र नेपाललाई पूर्णरुपमा विद्युतीकरण गरिने बताउनुभएको छ । प्रतिनिधि सभा, पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री बस्नेतले आर्थिक बर्ष २०८०/८१ भित्र कोशी, गण्डकी, बागमती, लुम्बिनी र मधेश प्रदेशका सबै भूभागमा शत प्रतिशत विद्युत् पहुँच पुर्याउने र आर्थिक वर्ष २०८१/८२ भित्रमा सुदूरपश्चिम …
https://ujyaalonepalnews.com/archives/28499


