धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि करिब १ अर्ब ९३ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । नगरसभाको आजको बैठकमा उपप्रमुख कन्दकला कुमारी रानाले आगामी आर्थिक बर्ष २०८०÷०८१ का लागि कुल १ अर्ब ९३ करोड ८ लाख २४ हजार बराबरको बजेट प्रस्तुत गर्नुभयो । उपमहानगरले ल्याएको कुल बजेट मध्य चालुतर्फ १ …
https://ujyaalonepalnews.com/archives/28598


