काठमाडौँ । कृषि तथा पुशपंक्षी विकास मन्त्री डा.वेदुराम भुषालले कृषि उत्पादन वृद्धि गर्न रासायनिक मलमा मात्रै निर्भर नभई प्राङ्गारिक मलको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री भुषालले रासायनिक मल मागअनुसार आपूर्ति गर्न नसक्दा किसानहरू मर्कामा परेको बताउनुभयो । मन्त्री भुषालले यस वर्ष ५० लाख मेट्रिक टनभन्दा …
https://ujyaalonepalnews.com/archives/28933


