गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजना ‘रेडी टु गो’ (च्भबमथ तय न्य) आयोजना भएको बताउनुभयो । गोरखाको सिउरेनीटारमा आज बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो । हिउँद र वर्षातको समयमा हुने विद्युत् असन्तुलनलाई बुढीगण्डकी जलविद्युत आयोजनाले समाधान गर्ने प्रधानमन्त्री दाहालले बताउनुभयो । यस आयोजनामा …
https://ujyaalonepalnews.com/archives/29470


