गबारोबाट धानबालीमा क्षति

दोधारा चाँदनी। कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा धानबालीमा गबारो कीराले क्षति पु¥याएको छ । पर्याप्त वर्षा नहुँदा दुई पालिकामा गबारो कीराको प्रकोप देखिएको हो । कृष्णपुर नगरपालिकाका कृषि अधिकृत लालबहादुर धामीले पालिकाका सबै वडामा खेतमा गबारो कीराको प्रकोप देखिएको जानकारी दिनुभयो । “रोपेको धानबालीमा गबारो कीराले क्षति पु¥याएपछि निःशुल्क विषादी वितरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, …

https://ujyaalonepalnews.com/archives/29716

Previous articleलक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन
Next articleगैरहाजिर रहेका २२ जना प्रहरीलाई सम्पर्कमा आउन आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।