पाटन । सभामुख देवराज घिमिरेले सामुदायिक विद्युत्का अभियानकर्मीहरूलाई स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्न आग्रह गर्नुभएको छ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको १९औँ स्थापना दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले समुदायलाई सङ्गठित गरेर दूर दराजलाई उज्यालो बनाउन गरेको भूमिकाको प्रशंसा गर्नुभयो । “दुई वर्षभित्र सबैलाई विद्युत् सेवा पुर्याउने …
https://ujyaalonepalnews.com/archives/29756


