काठमाडौँ। संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि-मुनले कार्यकालको उत्तरार्धतिर विश्व खाद्य सम्मेलनमा ‘भात खाने बानी हटाऊ : अरु चिज खानेतर्फ ध्यान दिउँ’ भन्नुभएको थियो । विश्वमा धान चामल उत्पादनमा उल्लेखनीय ह्रास आएपछि उहाँले विश्वका उपभोक्तालाई यस्तो आग्रह गर्नुभएको थियो । संयुक्त राष्ट्र सङ्घका अनुसार अहिले विश्वभर सात करोड ८० लाख मानिस भोकमरीमा छन् भने …
https://ujyaalonepalnews.com/archives/29798


