नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आवास बीमा कार्यक्रम लागू गर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा स्थायी बसोबास गर्ने व्यक्ति र परिवारका हकमा विपद दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्रमा रहेका निजी आवासीय भवनहरूको बीमा सम्बन्धि कार्यलाई व्यवस्थित गर्न उपमहानगरपालिकाले विपद् जोखिम बीमा सम्बन्धि कार्यविधि २०८० बनाएको छ । पहिलो चरणमा वडा नम्बर ३ र ७ मा …
https://ujyaalonepalnews.com/archives/29919


