बैतडी । बैतडीको मेलौली नगरपालिका वडा वडा ८ ले “एक हातमा भत्ता, अर्को हातमा थर्मस” कार्यक्रम लागु गरेको छ । गाउँटोलमै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको वडा कार्यालयले ज्येष्ठ नागरिकहरूलाई थर्मस उपहार दिइरहेको छ । नियमित औषधी सेवन गर्ने र तातो पानीको प्रयोग गरिरहने ज्येष्ठ नागरिकहरूको सहजताको लागि थर्मस वितरण गर्न लागेको वडाअध्यक्ष तपेन्द्र विष्टले …
https://ujyaalonepalnews.com/archives/29924


