फूलखेतीबाट राम्रो आम्दानी गर्दै लोकेन्द्र

घोराही। घोराही उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगर विगत नौ वर्षदेखि व्यावसायिक फूलखेतीमा हुनुहुन्छ । वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने उहाँको योजना फूलखेतीबाट पूरा भएको छ । “फूलखेतीबाट हुने आम्दानी राम्रो छ, सिजनमा लाखौँको फूल बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो । फूलखेतीबाट आम्दानी राम्रो हुन थालेपछि काम खोज्दै विदेश पनि नपरेको उहाँको भनाइ छ । …

https://ujyaalonepalnews.com/archives/29982

Previous articleसोह्रौँ योजनाको अवधारणपत्र स्वीकृत (सोह्रौँ योजनाको पूर्ण पाठसहित)
Next articleपातले छाँगोको व्यवस्थापनमा महानगरको चासो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।