नवलपरासी।देशको अर्थतन्त्र चलायमान नहुनु र भएका उद्योग,व्यवसायमा लगा निको सुरक्षाको वातावरण नहुनुले पश्चिम् नवलपरासीमा पनि उद्योगहरू दिनप्रतिदिन बन्द हुँदै गइरहेका छन् ।गएको आर्थिक वर्षमा समेत अन्य आर्थिक वर्षको तुलनामा नयाँ उद्योग दर्तामा कमी आएको देखिन्छ । पश्चिम् नवपरासीमा २४५ उद्योग व्यवसाय बन्द भएका छन् । बन्द भएका उद्योगमा वाणिज्यतर्फका १३३ र उद्योगतर्फका ११२ रहेका छन् …
https://ujyaalonepalnews.com/archives/30117


