भिपिएन प्रयोग गरेर टिकटक नचलाउन संचार मन्त्रालयको अनुरोध

काठमाडौ – संचार तथा सूचना प्रविधि मन्त्रालयले भिपिएन र ओपन डिएनएस प्रयोग गरि टिकटक प्रयोग नगर्न आग्रह गरेको छ।

फ्रि भिपिएन र ओपन डिएनएसको प्रयोग गर्दा असुरक्षा हुने भन्दै मन्त्रालयले भिपिएन र ओपन डिएनएसको प्रयोग गरि टिकटक नचालाउन आग्रह गरेको हो ।

भिपिएनको प्रयोग गर्दा बैंक खाताबाट पैसा चोरी हुने, अकाउन्ट ह्ययाक हुने र व्यक्तिगत गोपनियतामा पहुँच राख्ने लगायतका घटनाहरुको जोखिम बढाउने मन्त्रालयका प्रवक्ता नेन्त्र सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

https://ujyaalonepalnews.com/archives/33291

Previous articleदेशको अर्थतन्त्र उकास्न सरोकारवालासँग प्रधानमन्त्रीको छलफल
Next articleविश्वकप छनोट: नेपाल यमनसँग पराजित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।