
पाँचथर, ०६ फागुन । लामो समयदेखि पाँचथरमा रहेर पत्रकारिता पेसा गर्दै आउनुभएका पाँचथर मिडिया प्रालिका अध्यक्ष कबिन्द्र शेर्मा सम्मानित हुनुभएको छ । मंगलबार पाँचथरको फिदिम नगरपलिकाको छैटौं नगर सभाको अवसरमा ‘नगर बिकास पत्रकारिता पुरस्कार’बाट शेर्मा सम्मानित हुनुभएको हो । प्रदेश नम्बर एकका सांसद आशा रत्न जबेगुले शेर्मालाई पुरस्कार प्रदान गर्नुभएको थियो । शेर्मा न्यूज २४ […]


