नक्कली भुटानी शरणार्थी प्रकरण: बादलका छोरा प्रतीक थापा पक्राउ

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा पक्राउ परेका छन् ।

निमित्त प्रहरी महानिरीक्षक (एआईजी) दीपक थापाका अनुसार प्रतीक शुक्रबार बौद्धबाट पक्राउ परेका हुन् ।

प्रतीक पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा हुन्

Previous articleखैरहनीकाे डेजी स्कुलका दुई विद्यार्थीले ल्याए ४ जिपिए 
Next articleअर्किडका विद्यार्थीले यसरी रोपे धान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।