
अमर काफ्ले सुनसरी सुनसरी, १८ फागुन । सुनसरीको इनरुवामा शनिबारबाट शुरू भएकाे रात्रिकालीन मेयर कप राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफले विजयी सुरुवा गरेका छन् । आर्मीले सुनसरी भलिबल टिमलाई सोझो सेटमा हराउँदा अर्को विभागीय टोली एपीएफले इनरुवालाई पराजित गरेको छ । पहिलो खेलमा आर्मीले सुनसरीलाई २५-१३ काे सोझो सेटमा पराजित गर्याे […]


