
काठमाडाैँ, २० फागुन । आर्थिक वर्ष २०७६/७७ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.० प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा साे सीमाभन्दा बढी देखिएकाे नेपाल राष्ट्रबैंकले जनाएकाे छ । राष्ट्र बैंकले माैद्रिक नीतिकाे अर्धवार्षिक समीक्षा गर्दै चालु आर्थिक वर्षकाे पहिलो ६ महिनामा औसत उपभोक्ता मुद्रास्फीति ६.४ प्रतिशत रहेको जनाएकाे छ । वार्षिक विन्दुगत आधारमा २०७६ पुसमा उपभोक्ता […]
यस्तो अवस्थामा श्रीमतीलाई एक सुको स’म्पती नदिई डि’भोर्स गर्न सकिन्छ


