दुःखद खबर: घर फर्किन टिकट लिएका नेपाली युवाको परदेशमै गयो ज्यान

दुःखद खबर: घर फर्किन टिकट लिएका नेपाली युवाको परदेशमै गयो ज्यान

वैदेशिक रोजगा’रीको लागि इराकको कुर्दिस्तान आ’एका एक नेपाली युवाको मृत्यु भएको छ। कुर्दिस्ता’न सुलेमानीको फेमिली मलमा कार्यरत दोलखाका ३२ वर्षीय प्रदीप दाहालको मंगलबार मृत्यु भएको हो। उनी नेपाल फर्किने तया’रीमा थिए। उनले टिक’ट पनि लिइस’केका थिए। मृ’तक दा:हाल बिगत पाँच महिनादेखि बि:रामी परेका थिए। उनमा खुट्टा सुन्निने, ज्वरो आउने र शरिर काम्ने जस्ता समस्या देखिएको थियो।

बिरामी परेपछि उनी यस:अघि नै नेपाल फर्किन चाहेका थिए। तर, लकडानका कारण अन्तर्राष्ट्रिय हवाइ उडान बन्द:भएपछि उनी लामो समयदेखि कुर्दिस्ता’नमै बस्न बाध्य थिए। उनको सुलेमानी सार हस्पिटलमा उपचार भइ’रहेको थियो। पछि उनलाई त्यहाँबाट हिवा हस्पिटलमा रिफर गरिएको थियो। उनको उपचारकै क्रममा हिवा हस्पिटलमा मंगलबार बिहा’नको समयमा मृ’त्यु भएको हो।

मृ’तक दाहालले आउँदो १६ अगष्टमा नेपाल फर्किनको लागि फ्लाई दुबईको टिकट काटिसकेका थिए। उनले आफू एक्लै नेपाल फर्किन गाह्रो हुने भएकोले एक जना साथि खो’जीदिन पनि आ’ग्रह गरेका थिए। दाहालले गएको २८ जुलाइसम्म कम्पनीमा काम गरेका थिए। बुधवार डिसीनेपाल कुर्दिस्तान प्रति’निधि बिनोद श्रेष्ठ र एफ डब्ल्यूसी’डीओ हामा माहम्मद हाजार कम्पनिमा पुगेर घ’टनाबारेमा जानकारी लिएका थिए।

कम्पनी प्रशासनले मृत’क दाहालको श’वलाई नेपाल पठाउन लाग्ने खर्च र परिवारलाई केही सहयोग गर्न सकिने बताएको छ। दाहालको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्रै अन्य काम शुरु हुने कम्पनीले जानकारी दिएको छ। कम्पनी प्रशासनले मृत’क दाहालको श’वलाई नेपाल पठाउन लाग्ने खर्च र परिवारलाई केही सहयोग गर्न सकिने बताएको छ। दाहालको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्रै अन्य काम शुरु हुने कम्पनीले जानकारी दिएको छ।

घोराही सिमेन्टको आइपिओमा फर्जी आवेदन पछि निष्कासन प्रक्रिया स्थगित

Previous articleआफ्नी श्रीमती विदेश पठाएर अर्काकी श्रीमती संग रमाईलो गर्न गएका क्षेत्रबहादुर बाकसभित्र रंगे.’हात भेटिए
Next articleयुएईमा ५ महिनामा ११० जना नेपालीको मृ’त्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।